मधुमेह (चिनी रोग) बारे जानकारी

Post Updated Date: 1 year ago

मानिसको रगतमा ग्लुकोजको मात्रा आवश्यक भन्दा बढी भई रगत जाँच गर्दा चिनीको मात्रा चाहिने भन्दा बढी देखापर्नुलाई मधुमेह रोग भनिन्छ । यो रोगलाई चिनीरोग वा सुगर रोग पनि भनिन्छ । यो रोग सरुवा रोग होइन तर मानिसको आफ्नै खानपान र रहनसहनको कारणबाट देखापर्छ । कुनै-कुनै प्रकारको मधुमेह वंशाणुगत पनि हुन्छ ।

मधुमेह (चिनी रोग) बारे जानकारी_Page_2
मधुमेह (चिनी रोग) बारे जानकारी_Page_2
मधुमेह (चिनी रोग) बारे जानकारी_Page_1
मधुमेह (चिनी रोग) बारे जानकारी_Page_1

स्रोतः राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र ।

error: Content is protected !!