वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना ।

Notice

प्रदेश लोकसेवा आयोग, मधेश प्रदेशको वि.नं. ७९।२०७८-७९ (अन्तर सेवा) स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, सहायक पााँचौ तह, स्टाफ नर्स पदमा सूचना नं. १३७/२०८०-८१, मिति २०८०/१०/०७ गतेको सूचना अनुसार नियुक्तिका लागि सिफारिस भएका योग्यताक्रम नं. १ का श्री बबिता कुमारी शर्माले मिति २०८१/०६/०८ गते यस आयोगमा स्थायी नियुक्ति नलिने भनि सनाखत गरिएको तथा श्री स्वास्थ्य तथा […]

परिक्षा भवन कायम गरिएको सूचना ।

Exam Center

प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशको मिति २०७९/०६/२५ गतेको सूचना नं. ४०/०७९-८०, विज्ञापन नं. ५७०-५७१/२०७९-०८०, स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, अधिकृतस्तर सातौं तह, मेडिकल ल्याव टेक्नोलोजिष्ट पदको प्रथम चरण लिखित परीक्षा पूर्व निर्धारित परीक्षा कार्यक्रम अनुसार मिति २०८१-०६-०५ गते बिहान ८ः०० बजे प्रथम पत्र र मिति २०८१-०६-०५ गते दिनको २ः०० बजे द्घितीय पत्र सञ्चालन हुने सम्बन्धी सूचना […]

स्वास्थ्य सेवाका अधिकृतस्तर सातौँ र सहायकस्तर पाँचौँ तहको कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनको समायोजनद्वारा हुने बढुवासम्बन्धी दरखास्त सङ्‍कलन लगायतका कार्यहरू स्थगन गरिएको सम्बन्धी सूचना ।

Notice

प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशको स्वास्थ्य सेवाका अधिकृतस्तर सातौं र सहायकस्तर पाँचौं तहको कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनको समायोजनद्वारा हुने बढुवासम्बन्धी मिति २०८१।०४।२९ गते प्रकाशित सूचना नं. ४४।२०८१-०८२ सूचनाको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८१।०५।२१ गते जारी अल्पकालीन अन्तरिम आदेश आयोगमा मिति २०८१।०५।३० गते प्राप्त भएकोले अर्को व्यवस्था नभएसम्मको लागि दरखास्त सङ्कलन लगायतका कार्यहरू आजैका […]

error: Content is protected !!