स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्ती ।

केहि दिन देखि नेपालको अधिकांश क्षेत्रमा मौसममा वदलाब आई मेघ गर्जन/ चट्याङ/हावाहुरी सहितको वर्षाका कारणले निम्ताएको प्राकृतिक प्रकोपले गर्दा जनमानसको स्वास्थ्यमा प्रतिकुल प्रभाव परिरहेको र भविष्यमा थप पार्नसक्ने भएकोले सबै स्वास्थ्य संस्था र सम्बन्धित सरोकारवालाहरूलाई सतर्क रही तपसिल बमोजिमको कार्य गर्ने गराउने सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्ती ।
एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) को प्रथम राष्ट्रिय सम्मेलन स्थगित गरिएको सूचना ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा मिति २०८१/०६/१३ र १४ गते काठमाडौंमा संचालन हुनेएकद्धार संकट व्यवस्थापन केन्द्र (OCMC) को प्रथम राष्ट्रिय सम्मेलन स्थगित गरिएको सूचना ।
वि.नं. ४०४२-४०५०/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, चौथो तह कोल्डचेन असिष्टेन्ट/अ.हे.व. पदको लिखित नतिजा ।

प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशको वि.नं. ४०४२-४०५०/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, चौथो तह कोल्डचेन असिष्टेन्ट/अ.हे.व. पदको लिखित नतिजा ।
सेवा करारमा कर्मचारी आवश्यक्ता सम्वन्धी स्वास्थ्य निर्देशनालय, धनकुटाको सूचना ।
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको मिति २०८१/०५/०९ को निणर्यबाट सरुवा/कामकाज गर्न खटाइएको विवरण ।

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको मिति २०८१/०५/०९ को निणर्यबाट सरुवा/कामकाज गर्न खटाइएको विवरण ।
वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।

प्रदेश लोकसेवा आयोग, मधेश प्रदेशको वि.नं. ८१/२०७८-०७९ स्वास्थ्य सेवा, मेडिकल रेकर्डर्स समूह, सहायक पाँचौ तह, मेडिकल रेकर्डर सुपरभाईजर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।