प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना ।

प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशको वि.नं. ४०५६-४०५८/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे. उपसमूह चौथो तह, ल्याव असिष्टेन्ट पदको लिखित नतिजा ।
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत भालुवाङ अस्पतालका लागि सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।
प्रदेश लोकसेवा आयोग, बागमती प्रदेशको विज्ञापन सम्बन्धी सूचना ।

प्रदेश लोकसेवा आयोग, बागमती प्रदेशको प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फ का नवौँ तहका पदहरूमा जेष्ठता र कार्य सम्पादनको मूल्याङ्कनद्धारा हुने बढुवा, कार्यक्षमताको मूल्याङ्कनद्धारा हुने बढुवा, आन्तरिक अन्तर सेवा, अन्तर तह र खुला तर्फको विज्ञापन सम्बन्धी सूचना ।
प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना ।

प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशको वि.नं. ४०५२-४०५५/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह चौथो तह, वैद्य पदको लिखित नतिजा ।
प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना ।

प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशको वि.नं. ४०५१-४०५१/२०८०-८१ (खुला) प्रदेश/स्थानीय स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, चौथो तह, डार्करुम असिष्टेन्ट पदको लिखित नतिजा ।
नेपाल मेडिकल काउन्सिलको अत्यन्त जरुरी सूचना ।।।

नेपाल मेडिकल काउन्सिलको मिति २०८१ असोज १३ गते देखि १५ गतेसम्म हुन गईरहेको ७० औ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा Licensing Examination पूर्व निर्धारित सूचना अनुसार नै हुने, साथैप्राकृतिक विपद्का कारण उक्त परिक्षामा संलग्न हुन नसकेका परीक्षार्थीहरुको हकमा यथाशिघ्र वैकल्पिक व्यवस्था गरिने सम्बन्धी नेपाल मेडिकल काउन्सिलको अत्यन्त जरुरी सूचना ।