पदपूर्ति सम्बन्धी सूचना ।

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत गण्डकी आयुर्वेद अस्पताल, कास्कीका लागि पदपूर्ति सम्बन्धी सूचना ।
करार सेवामा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत बेनी अस्पताल, म्याग्दीका लागि करार सेवामा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।
स्टाफ नर्स पदको लिखित नतिजा ।

लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०४९-१२०५५/०८०-८१ (खुला/समावेशी), स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, पाँचौ तह, स्टाफ नर्स पदको लिखित नतिजा ।
सेवा करारमा लिने सम्बन्धी सूचना ।

तुर्माखाँद गाउँपालिका, अछामको सेवा करारमा लिने सम्बन्धी सूचना ।प्रथम पटक प्रकाशित मिति :- २०८१/०८/१०
कर्मचारी करारमा लिने सम्बन्धी सूचना ।

अर्जुनचौपारी गाउँपालिका, स्याङ्जाको कर्मचारी करारमा लिने सम्बन्धी सूचना ।सूचना प्रकाशन मितिः २०८१/०७/३०
प्रदेश निजामती सेवा र स्थानीय सेवाका पाँचौँ तहका पदहरूको विज्ञापन

प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेश, पोखराको पाँचौ तहका प्राविधिक/अप्राविधिक पदहरुको विज्ञापन सम्बन्धी सूचना । सूचना नं. २७५/२०८१-०८२मिति :- २०८१/०८/१२