फार्मेसी अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।

प्रदेश लोकसेवा आयोग, बागमती प्रदेश, हेटौँडाको विज्ञापन नं. ११२/०८०-८१ सातौँ तह, स्वास्थ्य सेवा, फार्मेसी समूह, फार्मेसी अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
अ.न.मी पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।

प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेश, वीरेन्द्रनगर, सुर्खेतको वि.नं. ५३५-५३९/२०८०-०८१ (खुला/समावेशी), स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ समूह, चौथो तह, अ.न.मी पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशको प्रदेश निजामती सेवा सातौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको विज्ञापन ।

प्रदेश निजामती सेवा र स्थानीय सेवाका सातौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको अन्तर सेवा/आन्तरिक अन्तर समूह र खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन यसप्रकार छ :

प्रदेश लोकसेवा आयोग, कोशी प्रदेशको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन ।

प्रदेश लोकसेवा आयोग, कोशी प्रदेश, विराटनगरको प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फ सहायकस्तर पाँचौ तहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन ।
सहायकस्तर पाँचौ तहका पदहरूको जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताको मूल्याङ्कन द्वारा हुने बढुवाको सूचना ।

प्रदेश लोकसेवा आयोग, कोशी प्रदेश, विराटनगरको प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूह सहायकस्तर पाँचौ तहका पदहरूको जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना ।