परिक्षा भवन कायम गरिएको सूचना ।

Post Updated Date: 1 year ago

प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशको मिति २०७९/०६/२५ गतेको सूचना नं. ४०/०७९-८०, विज्ञापन नं. ५७०-५७१/२०७९-०८०, स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, अधिकृतस्तर सातौं तह, मेडिकल ल्याव टेक्नोलोजिष्ट पदको प्रथम चरण लिखित परीक्षा पूर्व निर्धारित परीक्षा कार्यक्रम अनुसार मिति २०८१-०६-०५ गते बिहान ८ः०० बजे प्रथम पत्र र मिति २०८१-०६-०५ गते दिनको २ः०० बजे द्घितीय पत्र सञ्चालन हुने सम्बन्धी सूचना ।

Realted Links

जनस्वास्थ्य अधिकृत पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
रेडियोग्राफी टेक्नोलोजिष्ट पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
मेडिकल अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
जनस्वास्थ्य अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
ल्याब टेक्नोलोजिष्ट पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
कम्युनिटी नर्सिङ अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
फार्मेसी अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
अ.न.मी पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशको प्रदेश निजामती सेवा सातौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको विज्ञापन ।
प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशको प्रदेश निजामती सेवा सातौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको विज्ञापन ।
प्रदेश लोकसेवा आयोग, कोशी प्रदेशको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन ।
सहायकस्तर पाँचौ तहका पदहरूको जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताको मूल्याङ्कन द्वारा हुने बढुवाको सूचना ।
error: Content is protected !!