जनस्वास्थ्य अधिकृत पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।

Public Health Officer Result- Karnali Province

प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेश वीरेन्द्रनगर, सुर्खेतको वि.नं. ५६१-५६३/२०७९-०८० (खुला/समावेशी), स्वास्थ्य सेवा, हे.इ. समूह, सातौं तह, जनस्वास्थ्य अधिकृत पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।

रेडियोग्राफी टेक्नोलोजिष्ट पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।

Radiography Technologist Result- Karnali Province

प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेश वीरेन्द्रनगर, सुर्खेतको वि.नं. ५७२/०७९-८० (खुला), स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, सातौँ तह, रेडियोग्राफी टेक्नोलोजिष्ट पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।

मेडिकल अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।

Medical Officer Result- Bagmati Province

प्रदेश लोकसेवा आयोग, बागमती प्रदेश, हेटौँडाको विज्ञापन नं. ११८/०८०-८१ आठौँ तह, स्वास्थ्य सेवा, ज.हे.स. समूह, मेडिकल अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।

जनस्वास्थ्य अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।

Public Health Officer Result- Bagmati Province

प्रदेश लोकसेवा आयोग, बागमती प्रदेश, हेटौँडाको विज्ञापन नं. १०८-११०/०८०-८१ सातौँ तह, स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, जनस्वास्थ्य अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।

ल्याब टेक्नोलोजिष्ट पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।

Medical Lab Technologist Result- Bagmati Province

प्रदेश लोकसेवा आयोग, बागमती प्रदेश, हेटौँडाको विज्ञापन नं. ११४/०८०-८१ सातौँ तह, स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे. उपसमूह, मेडिकल ल्याब टेक्नोलोजिष्ट पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।

कम्युनिटी नर्सिङ अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।

Community Nursing Officer Result- Bagmati Province

प्रदेश लोकसेवा आयोग, बागमती प्रदेश, हेटौँडाको विज्ञापन नं. ११३/०८०-८१ सातौँ तह, स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ समूह, कम्युनिटी नर्सिङ अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।

error: Content is protected !!