खानपिन र पोषणबारे जानकारी

Post Updated Date: 1 year ago

खानपिन र पोषणबारे जानकारी :

मानिसको शरीरलाई धेरै प्रकारका पोषक तत्वहरूको आवश्यकता पर्दछ । ती पोषक तत्वहरू शरीरलाई शक्ति प्रदान गर्न, शारीरिक तथा मानसिक वृद्धि र विकास गर्न र रोगको विरुद्ध लड्ने क्षमता वृद्धि गर्नका लागि अति आवश्यक छन् । शरीरका लागि आवश्यक पर्ने विभिन्न किसिमका पोषक तत्वहरू हामीले खानेकुराहरूबाट प्राप्त गर्दछौं । शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वहरू:

  • कार्बोहाइड्रेट
  • प्रोटिन
  • खनिज पदार्थ
  • भिटामिन
  • चिल्लो पदार्थ

उक्त पोषक तत्वहरू नियमित रूपमा सन्तुलित खानाबाट प्राप्त हुन्छ ।

खानपिन र पोषणबारे जानकारी_Page_2
खानपिन र पोषणबारे जानकारी_Page_2
खानपिन र पोषणबारे जानकारी_Page_1
खानपिन र पोषणबारे जानकारी_Page_1

स्रोतः राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र ।

error: Content is protected !!