प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशको प्रदेश निजामती सेवा सातौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको विज्ञापन ।

Post Updated Date: 2 months ago
  • प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेश, वीरेन्द्रनगर, सुर्खेतको प्रदेश निजामती सेवा सातौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा र कार्यक्षमताको मूल्याड्ढनद्वारा हुने बढुवाको सूचना,
  • स्थानीय सेवाका सातौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा र कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना र,

प्रदेश निजामती सेवा र स्थानीय सेवाका सातौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको अन्तर सेवा/आन्तरिक अन्तर समूह र खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन यसप्रकार छ :

Vacancy Announcement- Karnali Province_Page_01
Vacancy Announcement- Karnali Province_Page_01

Realted Links

जनस्वास्थ्य अधिकृत पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
रेडियोग्राफी टेक्नोलोजिष्ट पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
मेडिकल अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
जनस्वास्थ्य अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
ल्याब टेक्नोलोजिष्ट पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
कम्युनिटी नर्सिङ अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
फार्मेसी अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
अ.न.मी पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशको प्रदेश निजामती सेवा सातौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको विज्ञापन ।
प्रदेश लोकसेवा आयोग, कोशी प्रदेशको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन ।
सहायकस्तर पाँचौ तहका पदहरूको जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताको मूल्याङ्कन द्वारा हुने बढुवाको सूचना ।
पदपूर्ति सम्बन्धी सूचना ।
error: Content is protected !!