उच्च रक्तचापको रोकथाम तथा नियन्त्रणबारे जानकारी

Post Updated Date: 1 year ago

मुटुबाट रगत पम्प भएर शरीरका सम्पूर्ण भागहरूमा सञ्चार हुने क्रममा रगतले रक्तनलीको लचकताले एक प्रकारको चाप पैदा गर्दछन्, त्यसैलाई नै रक्तचाप भनिन्छ ।


मुटु र रक्तनलीका रोगहरूमध्ये उच्च रक्तचाप सबै भन्दा बढी देखिने समस्या हो । विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण-पूर्वी एसियाली क्षेत्रमा प्रत्येक ३ वयस्कमध्ये १ जनामा उच्च रक्तचाप भएको तथ्यांक पाइन्छ । मानिसको उमेर वृद्धिसँगै उच्च रक्तचापको जोखिम पनि वृद्धि हुँदै जान्छ । नसर्ने रोग जोखिम तत्व सर्भे २००८ का अनुसार हाम्रो देशमा १८ वर्ष भन्दा माथिका २१.५ प्रतिशत वयस्कहरूलाई उच्च रक्तचापको समस्या देखिएको छ ।

उच्च रक्तचापको रोकथाम तथा नियन्त्रणबारे जानकारी_Page_2
उच्च रक्तचापको रोकथाम तथा नियन्त्रणबारे जानकारी_Page_2
उच्च रक्तचापको रोकथाम तथा नियन्त्रणबारे जानकारी_Page_1
उच्च रक्तचापको रोकथाम तथा नियन्त्रणबारे जानकारी_Page_1

स्रोतः राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र ।

error: Content is protected !!