नेपाल मेडिकल काउन्सिलको मिति २०८१ असोज १३ गते देखि १५ गतेसम्म हुन गईरहेको ७० औ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा Licensing Examination पूर्व निर्धारित सूचना अनुसार नै हुने, साथै
प्राकृतिक विपद्का कारण उक्त परिक्षामा संलग्न हुन नसकेका परीक्षार्थीहरुको हकमा यथाशिघ्र वैकल्पिक व्यवस्था गरिने सम्बन्धी नेपाल मेडिकल काउन्सिलको अत्यन्त जरुरी सूचना ।
