वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना ।

Post Updated Date: 1 year ago

प्रदेश लोकसेवा आयोग, मधेश प्रदेशको वि.नं. ७९।२०७८-७९ (अन्तर सेवा) स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, सहायक पााँचौ तह, स्टाफ नर्स पदमा सूचना नं. १३७/२०८०-८१, मिति २०८०/१०/०७ गतेको सूचना अनुसार नियुक्तिका लागि सिफारिस भएका योग्यताक्रम नं. १ का श्री बबिता कुमारी शर्माले मिति २०८१/०६/०८ गते यस आयोगमा स्थायी नियुक्ति नलिने भनि सनाखत गरिएको तथा श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेश, जनकपुरधामको प.सं. २०८१/०८२ च.नं. ४७६ मिति २०८०/१०/०७ गतेको पत्रबाट बबिता कुमारी शर्मा (रोल नं. ५४९) ले नियुक्ति नलिएको भनि जानकारीको पत्र प्राप्त भएकोले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ५१ मा वैकल्पिक उम्मेदवार सिफारिस गर्ने व्यवस्था भए बमोयजम उपरोक्त विज्ञापनको वैकल्पिक सूचीको योग्यताक्रम नं. १ (एक) मा रहेका देहाय वमोजिमका उम्मेदवारलाई श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेश, जनकपुरधाममा सिफरिस गर्ने आयोगको मिति २०८१/०६/०९ को निणर्यानुसारको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना ।

Realted Links

जनस्वास्थ्य अधिकृत पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
रेडियोग्राफी टेक्नोलोजिष्ट पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
मेडिकल अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
जनस्वास्थ्य अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
ल्याब टेक्नोलोजिष्ट पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
कम्युनिटी नर्सिङ अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
फार्मेसी अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
अ.न.मी पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशको प्रदेश निजामती सेवा सातौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको विज्ञापन ।
प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशको प्रदेश निजामती सेवा सातौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको विज्ञापन ।
प्रदेश लोकसेवा आयोग, कोशी प्रदेशको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन ।
सहायकस्तर पाँचौ तहका पदहरूको जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताको मूल्याङ्कन द्वारा हुने बढुवाको सूचना ।
error: Content is protected !!