स्वास्थ्य सेवाका अधिकृतस्तर सातौँ र सहायकस्तर पाँचौँ तहको कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनको समायोजनद्वारा हुने बढुवासम्बन्धी दरखास्त सङ्‍कलन लगायतका कार्यहरू स्थगन गरिएको सम्बन्धी सूचना ।

Post Updated Date: 1 year ago

प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशको स्वास्थ्य सेवाका अधिकृतस्तर सातौं र सहायकस्तर पाँचौं तहको कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनको समायोजनद्वारा हुने बढुवासम्बन्धी मिति २०८१।०४।२९ गते प्रकाशित सूचना नं. ४४।२०८१-०८२ सूचनाको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८१।०५।२१ गते जारी अल्पकालीन अन्तरिम आदेश आयोगमा मिति २०८१।०५।३० गते प्राप्त भएकोले अर्को व्यवस्था नभएसम्मको लागि दरखास्त सङ्कलन लगायतका कार्यहरू आजैका मितिदेखि स्थगन गरिएको बेहोरा सम्बन्धीको सूचना ।

Realted Links

जनस्वास्थ्य अधिकृत पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
रेडियोग्राफी टेक्नोलोजिष्ट पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
मेडिकल अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
जनस्वास्थ्य अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
ल्याब टेक्नोलोजिष्ट पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
कम्युनिटी नर्सिङ अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
फार्मेसी अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।
अ.न.मी पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशको प्रदेश निजामती सेवा सातौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको विज्ञापन ।
प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशको प्रदेश निजामती सेवा सातौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको विज्ञापन ।
प्रदेश लोकसेवा आयोग, कोशी प्रदेशको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन ।
सहायकस्तर पाँचौ तहका पदहरूको जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताको मूल्याङ्कन द्वारा हुने बढुवाको सूचना ।
error: Content is protected !!